भर्खरै
| नेपाली मिक्स एफ एम हरू |
| संन्देश छोड्नुहोस्
|
लोकप्रिय
प्रेम सुनार बैशाख २२, गल्मी । -गत बैसाख ११ गते पाल्पा गाडी दुर्घटनामा परी मृन्यु भएका किष्ट बैंकका बोर्ड डाईरेक्टर ज्ञानबहादुर जिसीको आज उहाँको पुख्र्यौली घर गुल्मीको हस्तीचौरमा १३ दिनको पुण्य तिथी गरिदै छ
पुरा पढ्नुहोस
हिम शिखर नयाँ दिल्ली भारत ।-१२४ औ अन्तराष्ट्रिय मजदुर दिवस को अवसर मा प्रवासी नेपाली संघ भारत ओखला नगर समितिको ११औ नगर सम्मेलन दिल्लीमा सम्पन्न भएको छ
पुरा पढ्नुहोस
बिकाश पराजुली बुटवल बैसाख १८ ।-पश्चिम नेपाल बस ब्यबसायी संघले आफु मातहत चल्ने सवारी साधनका यात्रुहरु संगं सिष्ट र नम्र ब्यबहार गर्न चालक तथा परिचालक हरु संग आग्रह गरेको छ
पुरा पढ्नुहोस
प्रेम सुनार बैशाख २२, गुल्मी ।-वर्षयाममा समेत खानेपानीको विकराल समस्या भोग्दै आएका गुल्मी मुसिकोटका बासीन्दाले यो सुख्खायामा एक गाग्रो पानी भर्न पाँच घण्टासम्म कुर्ने गरेका छन्
पुरा पढ्नुहोस
कविता घर्ती मगर बाग्लुङ २०-
गुल्मी जिल्लाको हुँगा गाउँ विकास समिती स्थित एक गोठमा आगलागी हुदा करिव ५० हजार भन्दा बढिको क्षती भएको छ
पुरा पढ्नुहोस
प्रवास को आवाज
शडक दुर्घटनामा दुई नेपाली युवा युवतीको मृत्यू-बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमानको बाउसर प्रान्तमा घरेलु कामदार हेतु ओमान पुगेकी प्रमिला माझीको गत शुक्रवार २० बैशाख २०७० का दिन अल हेल एरियामा शडक दुर्घटनामा परी असामाहिक मृत्यू भयको छ
पुरा पढ्नुहोस
नेपाली समाज युएईको अध्यक्षमा ज्ञानेन्द्रबहादुर कार्की-दुबई
पुरा पढ्नुहोस
अर्घाखाची प्रवासी समाज बहराईन को बिशेष भेला १७ मई को हुने-छोटो समयमा नै बहराईनमा रहेका अर्घाखाँची जिल्ला बाशीहरुलाई एकिक्रित गर्दै त्यहाँ स्थित बिभिन्न नेपाली संघ संस्थाहरु बिच सहकार्य गर्दै सबै नेपाली हरु लाई भईपरी आएको खण्ड मा सहयोग गर्दै आएको पवित्र संस्था अर्घाखाची प्रवासी समाज बहराईन अहिले सकारात्मक हिसाबले सबै को मन मुटुमा बस्न सफल भएको छ्
पुरा पढ्नुहोस
सडक अन्तरवार्ता
नोकरीसंग संगै गायन क्षेत्र पनि अगाडि बढ्यो--बिर्गा–८, स्याङ्जा जिल्लामा जन्म भई ५ बर्षको उमेरदेखि बुटवलमा बसोबास गर्दै आइरहनु भएको २८ बर्षीय गजलकार तथा गायक रोहित राना मगर विगत ७ बर्षदेखि अफगानिस्तानको राजधानी कावुल सहरमा रोजगारीको सिलसिलामा कार्यरत हुनुहुन्छ
पुरा पढ्नुहोस
बिचार/दृष्टिकोण
भारत नेपाल यातायात व्यावसाय लाई बुभm्ने र बुझाउने समस्या -विभिन्न खाले समस्या को कुम्लो बोकी भारतका विभिन्न ठॉउहरु मा सामान्य जागिर गर्ने भारत स्थित प्रवासी नेपालीहरु ले बिगत लामो समय देखी भोग्दै आएका समस्याहरु जस्तो कि बाटोमा लुटिनु, बाटोमा हराउनु बोर्डरहरुमा अनावश्यक सोधपुछ गर्ने जस्ता विभिन्न खाले समस्याहरु लगभग प्रत्येक दिन प्रत्येक प्रवासी नेपालीहरु ले भोग्नु परेको समस्या हामी सवैलाई अवगत नै छ
पुरा पढ्नुहोस
"मापसे, महंगाई र मन्त्री गरिबी को मुख्य कारण " | -जब सुरज ढल्छ , साँईली को भट्ठीमा जाँड, रक्सी र चुरोट दनादन चल्छ
पुरा पढ्नुहोस
नेपालमा राजतन्त्र फर्कने खतरा-दरबार हत्याकाण्ड (विरेन्द्र परिवार को वंशनास) नेपाली इतिहास को सवैभन्दा ठुलो कोतपर्व मानिन्छ
पुरा पढ्नुहोस
खुला दिसामुक्त अभियानको प्रभाव; सेनेटरी उद्योग फस्टाउ“दै
बिकाश पराजुली बुटवल, जेठ ५ -खुला दिसा मुक्त अभियानस“गै रुपन्देहीमा सेनेटरी उद्योगको व्यवसाय फस्टाएको छ । अभियानले चर्पी निर्माण तीब्र पारेपछि सेनेटरी उद्योग फस्टाएको हो । ‘व्यवसाय राम्रो चलेको छ पुरा पढ्नुहोस

बिद्युत ट्रिपिङको समस्या नहटेको भन्दै उद्योगीद्वारा बिद्युतमा धर्ना
कपिल ज्ञवाली बुटवल,जेठ ५-बिद्युत ट्रिपिङको समस्या समाधान नभएको भन्दै बुटवलका उद्योगिहरुले नेपाल बिद्युत प्राधिकरणको बुटवल बितरण केन्द्रमा १ घण्टा धर्ना दिएका छन् । आइतबार रुपन्देही उद्योग संघको नेतृत्वमा प्राधिकरण पुगेको टोलिले बिहान १० देखि ११ बजे सम्म कार्यालयको मूल गेटमा धर्ना दिएको हो । लोडसेडिङका कारण समस्या झेल्दै आएका उद्योगिहरु बिद्युत आएको बेला पनि कम भोल्टेजको समस्याले हैरान भएकाले समाधानका लागि धर्ना दिनुपरेको उद्योग परिसंघका केन्द्रिय सदस्य एजाज आलमले बताउनुभयो पुरा पढ्नुहोस

संगठित अपराध नियन्त्रणका लागि समन्वय जरुरी
वुटवल, जेठ ४ ।-होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले हालै सरुवा भै वडा प्रहरी कार्यालय रामनगर वुटवल आउनु भएका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठलाई स्वागत गरेको छ । सो अवसरमा प्रनि श्रेष्ठले संगठित अपराध नियन्त्रण गर्न होटल व्यवसायी तथा नागरिक समाजले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । यस क्षेत्रमा हुने गुण्डागर्दी, जुवातास, लागू औषध, कालोवजारी, अवैध मदिरा र किर्ते जालसाजी लगायतका गलत कृयाकलाप नियन्त्रणका लागि आफू लागिपर्ने बताउँदै प्रहरी निरिक्षक श्रेष्ठले व्यवसायीहरुसंग समन्वयकारी भूमिका गर्दै अगाडी बढ्ने कुरामा जोड दिनुभयो पुरा पढ्नुहोस

बागलुङका समुदायिक विद्यालय एक हप्ता बन्द हुने ।।
बागलुङ-शिक्षकहरुले शिक्षक सेवा आयोगको परीक्षा तयारी गर्नुपर्ने भएपछि बागलुङका सामुदायिक विद्यालयहरु झण्डै एक हप्ता बन्द हुने भएको छ । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुको माग अनुरुप जिल्ला शिक्षा कार्यालयले शैक्षिक क्यालेण्डरमा व्यवस्था गरिएको भन्दा तीन दिन अगाडीनै विद्यालय बन्द गर्ने अनुमति दिएको हो । शिक्षा कार्यालयले जेठ ५ गतेदेखि १० गतेसम्म सवै जिल्लाका ५ सय २८ वटा समुदायिक विद्यालयलाई बन्द गर्ने अनुमति दिएको जिल्ला शिक्षा कार्यालय बागलुङका उप–सचिव नवराज चापागाईले जानकारी दिनुभयो पुरा पढ्नुहोस

मुटु उपचारमा सहयोग आग्रह
बिकाश पराजुली बुटवल जेठ १ -उपचार खर्चको अभावमा रुपन्देहीको नयामिलकी ३९ बर्षीया मिना कुमारी जोशीको मुटुको उपचार हुन सकेको छैन । डाक्टरले उनको मुटुको दुवै भल्व तत्काल फेर्नु पर्ने बताएका छन् । एक महिना अघि जा“च गर्दा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले तीन हप्ताभित्र दुवै भल्व फेर्नुपर्ने बताएका थिए पुरा पढ्नुहोस

खेलकुदका गतिविधिलाई समेटेर तेस्रो खेलकुद क्यालेन्डर सार्वजनीक
जनकपुर–-जनकपुर–खेलकुद तथा सस्कृति विकास कोषले जनकपुर अञ्चलमा हुने विभिन्न खेलकुदका गतिविधिलाई समेटेर तेस्रो खेलकुद क्यालेन्डर सार्वजनीक गरैको छ । क्यालेण्डरमा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीको पहिचान समेत उल्लैख गर्दै ति जिल्लमा वर्षभरी हुनै सवै खेलकुदका गतिविधिलाई समटेको छ । क्यालेण्डरमा अञ्चलभरीका विभिन्न ७४ वटा प्रतियोगितालाई समेटेको कोषका कार्यक्रम संयोजक डा.दिपेन्द्र महासेठले वताए पुरा पढ्नुहोस

सेमलारमा क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम
कपिल ज्ञवाली बुटवल,४ जेठ । -मानव अधिकारका लागि एकल महिला समुह रुपन्देहीको आयोजनामा दुई दिने संस्थागत सुदृढिकरणका लागि क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन भएको छ । युवा खेलकुद मन्त्रालय खेलकुद विकास समिति जिल्ला विकास समितिको सहयोगमा रुपन्देहीका १० गाविसका एकल महिलाका लागि तालिम संचालन गरिएको हो । सेमलार गाविस भवनमा शनिबारदेखि शुरु भएको तालिमको एक समारोहका विच स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले उद्घाटन गर्नुभएको हो पुरा पढ्नुहोस

गुल्मीमा पहिलो पटक काठ ब्यबसायी संगठित
प्रेम सुनार, गुल्मी जेठ ४ - -सवै राजनैतिक दल विचारसंग आवद्ध गुल्मीका काष्ठ ब्यवसायीहरु जिल्लामा पहिलो पटक संगठित भएका छन् । सदरमुकाम तम्घासमा बृहत भेला आयोजना गरी काठ ब्यवसायिहरुले नेपाल वन पैदावर उद्योग ब्यबसायी संघ गुल्मी जिल्ला तदर्थ समिति गठन गरी संगठित भएका हुन । भेलाले हुँगा गाविसका काठ ब्यवसायी घनश्याम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ पुरा पढ्नुहोस

बागलुङ जिल्लाको बुर्तिबाङ स्थित न्यु मोर्डन एकेडेमी ईङलीस बोर्डिङमा आई.टि.एफ. तेक्वान्डो दोजाङ बुर्तिबाङको १२ औ वेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।
कविता घर्ती मगर , बुर्तिबाङ बागलुङ जेठ ४-बागलुङ जिल्लाको बुर्तिबाङ स्थित न्यु मोर्डन एकेडेमी ईङलीस बोर्डिङमा आई.टि.एफ. तेक्वान्डो दोजाङ बुर्तिबाङको १२ औ वेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल दिपक कुवँरको अध्यक्षता रहेको उक्त कार्यक्रममा ५० जना आई.टि.एफ.खेलाडीहरुको उपस्थिती रहेको थियो । जसमध्ये ५ जना ह्वाएट वेल्ट, १५ जना एल्लो ग्रीन, १५ जना एल्लो, ३ जना ग्रीन तथा ब्लु र रेडको पनि वेल्ट टेस्ट गरिएको थियो पुरा पढ्नुहोस

रेसुङ्गा क्याम्पसमा नेविसंघको भेला सम्पन्न
संगिता कुवँर गुल्मी, जेष्ठ ०२ गते-नेपाल बिद्यार्थी संघ रेसुंगा बहुमुखी क्याम्पसको इकाई अधिबेशन विहीवार सम्पन्न्न भएको छ । इकाइ समितिका निवर्तमान सभापति धर्मराज पाण्डेको अध्यक्षतामा सम्पन्न अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । नवगठिति समितिको सभापतिमा ऋषिराम राना मगर, उपसभापतिमा लक्ष्मण पाण्डे, सचिवमा गोमा भण्डारी, सह सचिवमा बिशाल केसी, कोषध्यक्षमा राजेश पाण्डे लगायत अन्य सदस्यहरु रहनुभएको छ पुरा पढ्नुहोस

साझा साहित्यीक समाज गठन
बुटवल २९ वैसाख ।-संस्कृतीको पर्वद्धन र विकास तथा संरक्षण गर्ने उदेश्यले लुम्विनी वाणिज्य क्याम्पस बुटवलमा साझा साहित्यीक समाज उप–समिती गठन गरिएको छ । सुनिल पौडेलको संयोजकत्वमा १५ सदस्यीय समिती गठन गरिएको हो । जसको उप संयोजकमा विसाल श्रेष्ठ र रेसम केसी, सचिवमा आविस्कार न्यौपाने सह सचिवमा गगां पाण्डे र जिवन कंडेल, कोषाध्यक्षमा लोकनाथ गैरे लगाएत रहनुभएको छ पुरा पढ्नुहोस

छोरीलाई ब्रेन ट्यूमर भएपछि सहयोग खोज्दै दर्जि परिवार
कपिल ज्ञवाली बुटवल,४ जेठ । -जेसिस किन्र्डर गार्डेन हाई स्कुल भैरहवामा कक्षा ४ मा अध्ययनरत १२ बर्षिय बिबिका परियारको ब्रेन ट्यूमर भएपछि परिवारजनले सहयोगको याचना गरेका छन् । आर्थिक स्तर अत्यन्त कमजोर भएकाले उपचारमा खर्च जुटाउन नसकेको भन्दै बिबिकाका बुवा विजय दर्जीले सहयोग गरिदिन अपिल गर्नुभएको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दर्जीले अहिलेसम्म १२ लाख खर्च भएको जानकारी गराउदै थप उपचारको लागि समस्या भएकोले इच्छुकलाई आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभयो पुरा पढ्नुहोस

निवाहमुखीलाई छाडेर व्यबसायिक बन्दै गुल्मी दर्लिङका कृषक
संगिता कुवँर गुल्मी बैशाख २--परम्परगत कृषी पेशाबाट जिवनस्तर माथि उठ्न नसकेपछि गुल्मी दर्लिङका स्थानिय बासिन्दाहरु आधुनीक कृषी प्रणालीका लागी एकजुट भएका छन् । आधुनिक नगदे तथा उन्नत बाली मार्फत आर्य आर्जनमुलक एवम व्यबसायिक खेती मार्फत आफ्नो जिवन स्तर परिर्वतन गर्नको लागी उनीहरुले कृषक समुह गठन गरी व्यबसायिक खेती सुरु गरेका गरेका छन् । दर्लिङ गाबिसको वडा नम्बर ७ र ८ मा टोप बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय मैदान कृषि समुहको गठन गरीएको छ पुरा पढ्नुहोस

नेपाल निजामती कर्मचारी यूनियन, गुल्मीको आठौं बैठक पबित्र धार्मिक स्थल रेसुंगा पोखरीमा बस्ने
अनिल खत्री गुल्मी जेष्ठ ३ -नेपाल निजामती कर्मचारी यूनियन, गुल्मीकोले भोलि अर्थात जेष्ट ४ गते शनिवार गुल्मी जिल्लाको ऐतिहासिक धरोहर गुल्मीको पहिचान, ऋङ्ग ऋषिको तपोभूमी पबित्र धार्मिक स्थल रेसुंगाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रेसुङ्गा पोखरीमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्य समितिको आठौं बैठक तथा रेसुंगा सुशासन नामक स्मारिका बिमोचन, युनियनसंग आवद्ध सम्पूर्ण कर्मचारीहरुको बिचमा शुभकामना आदानप्रदान र मित्रमिलन कार्यक्रमको आयोजना गरेको नेपाल निजामती कर्मचारी यूनियन संगठनका केन्द्रिय सदस्य जयश्वर पन्थीले जानकारी दिनु भयो । आठौं बैठक तथा बिबिध कार्यक्रमको लागी नेपाल निजामती कर्मचारी यूनियन केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा पनि आजै गुल्मी आइगुग्नु भएको छ । कार्यक्रममको सम्पुर्ण तयारी पुरा भएको संगठनले जनाएको छ पुरा पढ्नुहोस

अनेरास्ववियूद्वारा दोस्रो चरणको बंैकिड्ड तालिम
बुटवल, जेठ २ । -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) लुम्बिनी बाणिज्य क्याम्पस कमिटीको आयोजनामा बिहिबार देखि दोस्रो चरणको बैंकिड्ड तालिम सुरु भएको छ । विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिमको बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो । अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पस कमिटी इञ्चार्ज सन्तोष ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता क्याम्पस प्रमुख डा. ईश्वर गौतमको रहेको थियो पुरा पढ्नुहोस

सवारीसाधनमा कालो सिसा हटाउन सुरु
बिकाश पराजुली बुटवल, जेठ ३ -तपाईको सवारीसाधनमा कस्तो सिसाको प्रयोग भएको छ ? कतै तपाईले चलाउने सवारी साधनमा कालो सिसाको प्रयोग त भएको छैन ? एक पटक हेर्नुहोस त ? तपाईको सवारीसाधनको सिसा कालो छ भने तपाई प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । त्यसैले कालो सिसाको भए हटाउनुहोस् । कोलो सिसाको प्रयोगले अपराधिक क्रियाकलापहरुमा संलग्नहरु सजिलै नदेखिने गरि सवारी साधनको प्रयोग गरेर फरार हुने भन्दै प्रहरीले विशेष अभियाननै सञ्चालन गरी कालो सिसा हटाउने अभियान सुरु गरेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपि विभुतीराज पाण्डेले बताए पुरा पढ्नुहोस

शिक्षा क्षेत्रमा निजीकरण तथा ब्यापारीकरणको अन्त्य नभएसम्म जनबादी शिक्षा प्राप्त नहुने सहभागिको जोड ।।
बागलुङ-शिक्षामा देखिएको निजीकरण र व्यापारीकरणको अन्त्य नभए सम्म जनवादी शिक्षा प्राप्ती हुन नसक्ने आज बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । ४६ औ बिद्यार्थी दिवसको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसमा क्रियाशिल बाम बिद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन् । जनबादी शिक्षा प्राप्तीको आन्दोलनमा बाम बिद्यार्थी आन्दोलनको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले शैक्षिक निजीकरण र व्यापारीकरणको अन्त्यका लागि बाम बिद्यार्थीको एकता र संघर्ष आवश्यक रहेको बताएका थिए पुरा पढ्नुहोस

बुटवलमा मुटु अस्पताल सञ्चालन हुने
कपिल ज्ञवाली बुटवल,जेठ २-बुटवलमा आगामी असार महिना भित्र मुटु अस्पताल सञ्चालन हुने भएको छ । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले बुटवलको रामनगरमा राजधानी बाहिर पहिलो मुटु अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिएको छ । अस्पताल सञ्चालनका लागि रामनगरस्थित महेन्द्र राजमार्गको छेउमै घरभाडामा लिइएको र अस्पतालका लागि चाहिने उपकरण र जनशक्तिको व्यवस्थापनका लागि समेत अन्तिम तयारी भएको संस्थाका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो पुरा पढ्नुहोस

चुनाब हुन्छ ढुक्क बन्नोस् ःबाबुराम
कपिल ज्ञवाली बुटवल,जेठ २-एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा निर्वाचनको सुनिश्तिाबारे कुनै आशङका नगर्न आग्रह गर्नुभएको छ । मंसिरको पहिलो साता या कात्तिक अन्तयसम्म जसरी पनि निर्वाचन हुने दावी गर्नुभयो । कुनै दलहरु निर्वाचनमा सहभागि नहुदैमा निर्वाचन नरोकिने बताउदै भट्टराईले निर्वाचनको तयारी लाग्न आग्रह समेत गर्नुभयो पुरा पढ्नुहोस

बागलुङको पश्चिम बोहोरागाउँमा सरकारी कार्यालयबाट सञ्चालन भएको घुम्ति शिविर सकियो ।।
कविता घर्ती मगर , बौख २९- बागलुङ जिल्लाको दुर्गम स्थान बोहोरागाउँमा शुक्रबारदेखि जिल्ला स्थित सरकारी कार्यालयका तर्फबाट एकिकृत घुम्ती सिविर सुचारु भएकोमा आज सम्पन्न भएको छ । दुर्गम स्थानमा रहेका जनतालाई उनीहरुकै घरदैलोबाट सेवा दिने उद्धेश्यले सञ्चालन गरिएको उक्त शिविरमा त्यस आसपासका निसी, देविस्थान र बोहोरागाउँलाई केन्द्रीत गरि बोहोरागाउँमा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा जिल्ला तहका सरकारी कार्यालयबाट नागरकता वितरण, मतदातानामावली संकलन लगायत स्वास्य परीक्षण, कृषि तथा पशुपालक किसानहरुलाई परामर्श एवं अपांगता परिचय पत्र वितरण लगायतका सेवा दिइदै आएको छ पुरा पढ्नुहोस

मिलमा अनुगमन
बुटवल, जेठ ३ ।-प्रतिबन्धित रुपमा रहेको केशरी दालको विक्रि गर्ने बुटवलका तिन वटा राइस मिलहरुमा शुक्रबार अनुगमन गरिएको छ । बाणिज्य कार्यालय, क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बुटवल नगरपालिका र इलाका प्रहरी कार्यालयको संयुक्त आयोजनामा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बुटवल ४ स्थित नेपाल राईस एण्ड आयल मिल, तरा राईस मिल र गोरख राईस मिलमा अनुगमनका क्रममा प्रतिवन्धीत केशरी दालको विक्रि वितरण गरिएको भेटिएको हो पुरा पढ्नुहोस

लुम्बिनी साहित्य पुरस्कार घोषणा
बिकाश पराजुली बुटवल, बैशाख २९ ।-यस वर्षको लुम्बिनी साहित्य पुरस्कारबाट भैरहवा निवासी महाकाव्यकार मोदनाथ शास्त्रीले पाउनु हुने भएको छ । आगामि जेठ १० गते शुक्रबार पुरस्कार एक समारोहका विच प्रदान गरिने पुरस्कार व्यवस्थापन समितिका संयोजक डा. मुरारि पराजुलीले बताउनु भएको छ । नगद दश हजार एक रूपैयाँ ताम्रपत्रमा अभिलिखित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिने उक्त पुरस्कार र सम्मान बुटवल स्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले गत वर्षदेखि प्रदान गर्दै आएको हो पुरा पढ्नुहोस

युवा संघ गुल्मीद्वारा विरामीलाई फलफुल वितरण
प्रेम सुनार जेठ १, गुल्मी ।-स्थापना दिवसको अवसरमा आज युवा संघ गुल्मीले तम्घास अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा युवाहरुले कुनै न कुनै न कुनै सर्जनशिल र सेवामुखी कार्य गरौं भन्ने उद्देश्य लिएर विरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाउन लागिएको संघका जिल्ला अध्यक्ष कृष्ण बिश्वकर्माले बताए । २०४७ सालदेखि आफ्नो संगठनले युवाहरुलाई संगठित गर्दै देश र समाजलाई परिवर्तनको दिशामा डो¥याउन महत्वपुर्ण भुमिका खेल्दै आएको दावि गर्दै अध्यक्ष विश्वकर्माले अवका दिनहरुमा युवाहरुले थप सिर्जनशिल र जन सेवामा समर्पित हुने कुरामा जोड दिए पुरा पढ्नुहोस

एक विद्यालयको समसामयिक चर्चा
कविता घर्ती मगर, बुर्तिबाङ बागलुङ ,जेठ १- बागलुङको बुर्तिबाङ स्थित उत्तर गंगा उच्च माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति नभएको १५ महिना वितिसकेको छ । यति लामो समय सम्म विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयका काम काज गर्न कति सहज होला वा विद्यालयको पठनपाठन देखि अन्य शैक्षिक गतिविधिहरु कसरी सञ्चालित होलान हामी सहजै अनुमान गर्न सक्छौं । विगत देखि अहिलेसम्म पनि यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला गरिएको छैन केवल राजनैतिक दलहरुकाबीच सहमति खोजिने भनिन्छ तर हरेक पटकको बैठक, छलफलहरु विना निष्कर्ष टुंगिन्छन् पुरा पढ्नुहोस

चारतारे युवा क्लव नेपाल शाखा बुर्तिबाङद्धारा संस्थाका सदस्यलाई आर्थिक रकम प्रदान ।।
बुर्तिबाङ, बागलुङ जेठ १-चारतारे युवा क्लव नेपाल शाखा बुर्तिबाङद्धारा संस्थाका सदस्यलाई आर्थिक रकम प्रदान गरिएको छ । लघुवित्त कार्यक्रम अन्तर्गत बुर्तिबाङ वडा नं. २ तारिखेत केन्द्र नं.५ का सृष्टि आत्मनिर्भर केन्द्रका सदस्य हिरा महतको श्रीमान वम बहादुर महतको गत बैशाख २० गते रुखबाट लडेर मृत्यु भएको हुदा आज तेह्रौ दिनको पुण्यतिथीका अवसर पारि शाखाका कर्मचारी रेनु खड्का, विष्णु प्रसाद घिमिरे लगाएत केन्द्रका सम्पुर्ण सदस्यहरुको उपस्थितीमा ६ हजार रकम प्रदान गरिएको हो । श्रदाञ्जली कार्यक्रमको आयोजना गरि क्रिया खर्चबापत उक्त रकम प्रदान गरिनुका साथै संस्थाको तर्फबाट शोक स्तब्ध परिवारजन प्रति हार्दिक समबेदना प्रकट गरिएको बताईएको छ पुरा पढ्नुहोस

फर्केर हेर्दा विमोचन
कपिल ज्ञवाली बुटवल,जेठ २-मैया भट्टराईको आत्म वृतान्त समेटिएको पुस्तक फर्केर हेर्दा आज बुटवलमा विमोचन भएको छ । पुस्तकको एकीकृत नेकपा माओवादी अवध मधेश संयोजक चन्द्रप्रकाश खनाल बलदेवले विमोचन गर्नुभएको हो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै नेता खनालले ओझेलमा परेका इतिहासका असल पात्रको आत्मवृतान्त र जीवनीले समाजलाई प्रेरणा र मार्गनिर्देश गर्ने उल्लेख गर्दै फर्केर हेर्दा पुस्तक पनि प्रेरणादायी हुने बताउनुभयो पुरा पढ्नुहोस

मदनआश्रित स्मृति दिवस
गुल्मी-२० औ मदनआश्रित स्मृति दिवसको अवसरपारि नेकपा एमाले जिल्ला कमिटि गुल्मीले पार्टी कार्यालय परिषरमा निर्मित मदन आश्रितको सालिकमा माल्यार्पण गरेको छ भने जिल्ला अस्पताल तम्घासका विरामिलाई फलफुल वितरण समेत गरेको छ । सालिकमा माल्यार्पण गर्दै एमाले जिल्ला कमिटि अध्यक्ष टोमलाल पाण्डेले मदन आश्रितको योगदानले मात्रै पार्टी उचाईमा पुगेको भन्दै नेपाली क्रान्तिको नौलो जनवाद नै जनताको वहुदलीय प्रजातन्त्र भएको वताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य निलकण्ठ गौतम,एमाले जिल्ला सचिव सोमनाथ सापकोटा, जनमोर्चाका अध्यक्ष जीवन राना लगायत पार्टीकार्यकर्ता तथा भातृसंगठनहरुको सहभागिता रहेको थियो पुरा पढ्नुहोस

अच्चम्मेश्वर गुफाका मुर्तीहरु चोरी, सरोकारवालाहरुको ध्यान पुगेन
रुरु नेटवर्क, रिडी, जेठ १ ।-ग्वादी गाबिसको साँघुरेमा रहेको अचम्मेश्वर गुफाको सुरक्षा हुन नसक्दा हाल त्यहाँ रहेका बिभिन्न मुर्तीहरु हराउने तथा तोडफोड गर्ने क्रम सुरु भएको छ । गुफा भित्र रहेको बिभिन्न आकृतिका मुर्तीहरु तथा केही घण्टाहरु चोरी भएका छन भने गुफाका केही भागमा तोडफोड गरीएको छ । कस्ले चोरी गरेको हो भन्ने हाल सम्म पत्तो लाग्न सकेको छैन भने प्रहरी समक्ष यो खबर पुग्न नसक्दा प्रहरीबाट पनि यसको अनुसन्धान गरीएको छैन पुरा पढ्नुहोस

लाईसेन्समा नया“ परीक्षा ; पूर्वाधारको अभावले परीक्षा रोकियो
बिकाश पराजुली बुटवल, जेठ ४ -पा“च वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीÔा फेरिएर अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनु पर्ने नया“ मापदण्ड बनाइएपनि पूर्वाधारको अभावले बुटवलमा भने लागु भएको छैन् । लाइसेन्स लिदा नया“ मापदण्डको परीक्षा दिनुपर्ने भएपछि बुटवलमा सो का लागि पूर्वाधार अझै तयार भएको छैन् । पूर्वाधारको तयारी नहु“दा नया“ किसिमबाट लिईने मोटरसाइकल चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल परीक्षा जेठ महिना भर सञ्चालन हुन नसक्ने भएको हो पुरा पढ्नुहोस